Contact Us

+977- 011660676
+977- 011-662325

Banking Hour

9:30-5:00
Fri-9:30-2:00
Saturday Off
Image
ABC

Chairman
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod
Image
DEF

Manager
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod
Image
fgddsa

hgfs
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod

Capital

41835607

Active Members

7502

Loan

324038801

Deposit

346480420

Assets

45582036

ABC Chairman
About Image

प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेड

Premier Saving and Credit Co-operative Ltd.

काभ्रे जिल्लाको सुन्दर र ऐतिहासिक व्यापारिक नगर बनेपामा सहकारी ऐन बमोजिम साविक प्रिमियर बचत तथा ऋण सहकारी संस्था लि. र आयाम बचत तथा ऋण सहकारी संस्था लि. एकीकरण भई हाल बनेको प्रिमियर बचत तथा ऋण सहकारी संस्था लि. ,(द.नं.१७०४/०६७/०६८) बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाबाट वित्तीय(बचत तथा ऋण) कारोबार गर्न मान्यता प्राप्त सहकारी संस्था हो| बैंकिंग, वित्तीय क्षेत्र तथा अन्य विभिन्न पेशा ब्यबसायमा अनुभव र दक्षेता प्राप्त ब्यक्तित्वहरुको ब्यबस्थापनमा संचालित यस संस्थाले सदस्यहरुको आर्थिक एबं सामाजिक बिकासमा बिशेष योगदान पुर्याउने उद्येश्य राखेको छ| सहकारीका मूल्य, मान्यता र सिदान्तहरु आत्मसाथ गर्दै वर्तमान प्रतिस्पर्धी समयमा सदस्यहरुलाई उत्कृष्ट सेवा सुबिधा प्रदान गरि निक्षेपमा आकर्षक ब्याज प्रदान गर्नुका साथै सदस्यहरुको आर्थिक एबं ब्यबसायिक बिकासका लागि सरल र सुलभ रुपमा कर्जा प्रवाह गर्ने संस्थाको ध्यय रहेको छ| आगामी दिनमा यस संस्थाले आफ्नो सदस्यहरुमा चुस्त रुपमा अझ बढी सुविधाहरु र बृहत कारोबारको नमुना प्रदान गर्ने लछ्य लिएको र सो अनुरुप कार्यहरु गरिरहेको जानकारी गराउन चाहन्छौ|

Programs
Image

Dental Health Camp

Program :2025-04-23 | Posted 1 year ago

Premier Saving & Credit

Continue Reading...

View More
Services
Testimonial
We are always trying our best to provide the best services to our members.